काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले ड्युटिमा खटिएका सैनिकहरुलाई आफ्ना छोरीहरु सहितको जुत्ता बोक्न लगाएको भन्दै सामाजिक संजालमा चौतर्फी विरोधका साथै सार्वजनिकरुपमा माफी माग्नुपर्ने आवाज उठेको छ ।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गर्न हेलिकोप्टरमा परिवारका सदस्यसहित छिन्नमस्ता पुगेकी थिइन् ।

पुजाआजाको क्रममा राष्ट्रपति भण्डारीको परिवार र सेना तथा राष्ट्रपति कार्यालयका उच्चपदस्थ कर्मचारीको जुत्ता निकासद्वारसम्म सैनिकहरुलाई बोक्न लगाइएको दृश्य शनिबार सार्वजनिक भएको थियो ।

१ सैनिक जवान र अर्की महिला सैनिक जवानले भण्डारी परिवारको जुत्ता बोकेर हिड्दै गरेको फोटो सार्वजनिक भएपछि ‘नयाँ राजा’ र ‘सामन्तवादको नमुना’ भन्दै सामाजिक संजालको चर्को आलोचना भएको थियो ।

संजाल प्रयोगकर्ताहरुले भण्डारीले सैनिक जवानहरुसँग माफी मागनुपर्ने आवाज चर्कोगरी उठाएका छन् । राजतन्त्रकालिन समयमा यसैगरी राजाहरुले सैनिक तथा सुरक्षा निकायलाई दुरुपयोग गर्ने गर्दथे । भण्डारीले पनि उसैगरी दुरुपयोग गरेको तथ्य सार्वजनिक भएपछि सामाजिक संजालमा सर्वसाधारणका प्रतिकृया हेरौं–

vandari_jutta_sainikvandari_jutta2vandari_jutta3vandari_jutta1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah