
अाज मतदान भएकाे भरतपुर महानगरपालिका वडा नं. १९ मा प्रमुख राजनीतिक दल, सराेकारवाला, सुरक्षाा निकायका पदाधिकारी र सिसि क्यामेरासहित मतगणना सुरू भएकाे छ ।
भरतपुर महानगरमा माअाेवादीबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली चुनावी मैदानमा छन् ।
भर्खरै प्राप्त जानकारी अनुसार केही समयअघिबाट मतगणना सुरू भएकाे छ । मतगणनास्थलकाे वरिपरी तारबार लगाएकाे छ साथै सिसि क्यामेरा जडान गरीएको छ ।



