भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा २ मतले पछाडी परेका छन् ।

वडा नम्वर २०मा अहिले सम्मको  उनी २ मतले पछाडी परेको हाम्रा सहकर्मीले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।