१. कागजको पैसा खास कागजको होइन, यो ७५ प्रतिशत कटन र २५ प्रतिशत लाइनन बाट बनेको हुन्छ।

२. अहिलेसम्मकै सबैभन्दा ठूलो रकमको नोट एक लाख डलरको थियो जुन रिजर्भ बैंक र अमेरिकी कोष विभाग बिचको लेनदेनको निम्ति डिसेम्बर १९३४ देखि जनवरी १९३५ सम्म प्रयोग गरिएको थियो।

३. सबैभन्दा पहिले सिक्का २५०० बर्ष अगाडि बनाइएको थियो भने कागजको पैसा सर्वप्रथम हजार बर्ष पहिले चीनबाट शुरु भएको थियो।

४. विश्वको ८ प्रतिसत अर्थ मात्र क्यासमा छ।

५. संसारको पहिलो एटिएम लण्डनमा सन १९६७ मा स्थापित गरिएको थियो, जसलाइ नेपालमा शुरु हुन कति समय लाग्यो? आफै अन्दाज गर्नुस।

६. मोहर बिस्थापित गरेर सन १९३२ मा नेपाली रुपैंया स्थापित भएको थियो।

७. बुलेट पैसा नामले सन १९५५ मा दोस्रो विश्वयुद्धमा लड्ने गोर्खाली हरुलाइ दिन ४ पैसाको उत्पादन गरिएको थियो भने उक्त पैसा एक बर्ष सम्म मात्र चलेको थियो भन्ने भनाई छ।

८. १८५७ र १९३० को बिचमा एक मोहर ( आधा रुपैयाँ) बराबर भारतको १ रुपैया २८ पैसा हुन्थ्यो।

Photo information:
Developer: .
Exposure number: 16928.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah