‘छक्कापञ्जा ४’ टिमले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका छन्। फागुन १९ गते नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए ।

उनका अनुसार सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्नका लागि सम्बन्धित मुलुकमा चलचित्र जाँचपासको प्रक्रियामा काम भइरहेको छ नियमित शोमै फिल्म प्रदर्शन हुनेछ भने छिमेकी मुलुक भारतमा रिलिजबारे टुंगो भइसकेको छैन।

छक्कापञ्जा ४ का प्रमुख कलाकार हरुमा निर्माता दीपक राज गिरि सहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हमाललगायत छन्।
चीनमा समेत ‘छक्कापञ्जा’को पहिलो श्रृंखलालाई रिलिज गर्ने तयारीमा जुटेको गिरीले बताएका छन् त्यसको निम्ति चिनियाँ भाषामा डबिङ र सबटाइटल गर्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah