कला/साहित्य

समसामायिक बिषयको प्रतिबिम्ब छोटो कथा ‘साधना’ सार्वजनिक

झापा । मोफसल बाट निर्माण भएको छोटो चलचित्र ‘साधना’ सार्वजनिक भएको छ। यूके मिडिया एण्ड इन्टरटेनमेन्टको निर्माण तथा प्रस्तुती रहेको ‘साधना’ एक समाजको दर्पण हो । एउटा बोतलको कथा, रक्सीको कथा, साधनाको कथा समग्र जिन्दगीको कथा रहेको साधना समसामयिक कथामा आधारित छोटो चलचित्रको कन्सेप्ट तथा निर्देशन उमेश पौडेलको रहेको छ । कलाकारहरु हेमा नेपाली,कृष्ण अनमोल,

पर्यटनमन्त्री आलेले ओढाए कलाकार लामाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा

काठमाडौ । गायक तथा कलाकार जयनन्द लामाको निधनले अहिले नेपाली फिल्म क्षेत्र शो’कमा डुवेको छ । उनको असामयिक निधनको खबरले सबै स्तब्ध भएका छन् । बुधवार आफ्नै घर अगाडी कार नजिक उनी मृ त अवस्थामा फेला परेकी छन् । लामाको श’व अन्तिम श्रद्धाञ्जलीका लागि नाचघर जमलमा राखिएको छ ।श’वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री

प्रख्यात साहित्यकार तारानाथ शर्माको ८७ वर्ष उमेरमा मृ’त्यु

काठमाडौं । प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृ’त्यु भएको हो ।शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पी’डित थिए । शर्मा नेपाली साहित्यमा नियात्रा

महेशलाई चोरीको आ’रोप लगाएका बसन्तले मागे माफी

काठमाडौ । सांगेतिक क्षेत्रमा एक अर्काको गीत संगीत चोरी गरेको आ’रोप लाग्ने गरेको छ । पछिल्लो समय संगीतकार वसन्त सापकोटाले पनि संगीतकार महेश खड्कालाई यस्तै आ’रोप लगाएका थिए । तर अहिले भने उनले महेशसँग माफी मागेका छन्। केहिदिन अघि संगीत चोरीको आ’रोप लगाएका सापकोटाले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका

‘नोगेन’का संगीतकार महेश खड्काले भने- चोरेको प्रमाणित नभए कानुनी बाटो खोज्छु(भिडियो सहित)

संगीतकार महेश खड्काले आफूमाथि लगाएको संगीत चोरीको आरोप निराधार भएको बताएका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले गीत चोरेको प्रमाणित नभए कानुनी बाटो रोज्ने बताए। उनले गीत चोरीको आरोपमा कानुनी उपचार खोज्ने धेरै बाटो छाडेर संगीतकार वसन्त सापकोटाले मिडियाबाजी गरेको आरोप लगाए। उनले सापकोटाको गीतमा पनि केही कर्ड मिल्ने त्यस्ता धेरै गीत रहेको दाबी

आमाको जन्मदिनमा यस्तो भावना लेख्दै सारा, पढ्नेहरुको आँखामा आयो आँशु

एजेन्सी । बलिउड इन्डस्ट्रीकी दिग्गज अभिनेत्री अमृता सिंहले आफ्नो ६३ औं जन्मदिन मनाइरहेकी छिन् । उनका फ्यान र फलोअर्सले उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । यस घडीमा छोरी सारा अली खानले पनि आमा अमृता सिंहका लागि विशेष पोस्ट लेखेकी छिन् । केही तस्बिर पनि सेयर गरेकी छन्, जसमा उनी ठ्याक्कै आमा अमृताजस्तै देखिन्छिन् ।साराले

कपिल शर्मा संग यसकारण रिसाए अक्षय कुमार, फिल्मको प्रमोशनका लागि ”कपिलको शो” मा नजाने गरे निर्णय

एजेन्सी । अक्षय कुमार छिट्टै फिल्म ‘बच्चन पाण्डे’ मा देखिदैछन् । फिल्म १८ मार्च २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ। अक्षय कुमारले आफ्नो फिल्मको प्रमोशनका लागि कपिल शर्माको शोमा जान अस्वीकार गरेका छन् । ‘अतरंगी रे’ को प्रमोशनका क्रममा अक्षयले लिएको प्रधानमन्त्री मोदीको अन्तर्वार्तालाई कपिलले खिल्ली उडाएका थिए । अब कपिलले यस मामिलामा आफ्नो पक्ष राखेका

अविवाहित लता मंगेशकरको सम्पतिको मालिक अब को होला ?

काठमाडौं ।‘भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले

टिकटक बाटै १ करोड ८० लाख कमाउने भाइरल मन्दिराले किनिन् घडेरी र बनाउँदै छिन् घर

काठमाडौ । सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपालमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने पनि गर्छन्। तर अहिले टिकटकमा बिकृतिहरु पनि देखिएका छन्। यसैबीच यतिबेला टिकटकबाट पैसा कमाउने होडबाजी पनि चलेको छ। के

अमेरिकामा नेपाली युवालाई मिल्यो ‘उत्कृष्ट स्वयम्सेवक’ पुरस्कार

झापा घर भइ अमेरिकामा बस्दै आएका नेपाली युवा विशाल भारतीले सन् २०२१ को ‘सर्वोत्कृष्ट स्वयम्सेवक’को पुरस्कार पाएका छन् ।उनले आफू कार्यरत नर्थ क्यारोलिनाको वेल्स फार्गो बैंकबाट वर्ष उत्कृष्ट स्वयम्सेवकको पुरस्कार पाएका हुन् ।सन् २०२१ भरि गरेको सामाजिक कार्यका लागि उनलाई उत्कृष्ट स्वयम्सेवकको पुरस्कार दिइएको हो । सन् २०२२ मा उनी नेपालका हरेक प्रदेशको एउटा विद्यालयमा