टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको भूकम्पमा परि २०,००० भन्दा बढीको ज्यान गुमेको बताइएको छ। ७.८ रेक्टर स्केलको उक्त भूकम्पले टर्की, जोर्डन, लेबनन, सिरिया, इराक, जर्जिया र अर्मेनियामा समेत असर पुर्याएको थियो। भूकम्पले करिब ६ हजार भन्दा बढी भवनहरुमा क्षति पुर्‍याएकाे आंकलन गरिएको छ।

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ भने धेरै क्षति भएका टर्की र सिरियामा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ तथापि अत्यधिक चिसो भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती बनेको छ त्यहाँ खानेकुरा र बासस्थानको चरम अभाव छ।

उद्दारको कार्य सकेर पनि पुनस्थापनाको निम्ति महिनौ लाग्नसक्ने र क्षति भएको संरचना पुन: खडा गर्न वर्षौं लाग्ने विश्लेषकहरु बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88