टर्कीमा गएको विनासकारी भूकम्पमा परेर टर्की र सिरियामा गरि मृत्यु हुनेको संख्या ४१,२१९ पुगेको छ भने मानिसहरुको उद्धारकार्य अझै जारी छ त्यसैगरी भूकम्प गएको ८ दिनपछि पनि उद्धारकर्ताहरूले मंगलबार बिभिन्न स्थानहरु बाट ७ जनालाई जिवितै उद्धार गरेका छन्।

भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन् त्यसैगरी दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलाको पनि जिवितै उद्धार गरीएको छ अस्पताल पठाएका भने सोही प्रान्तबाट थप २ महिलाको जिवितै उद्धार गरिएको खबर प्राप्त भएको छ।

१७ वर्षीय मोहम्मद एनेस ऐनिनार र उनको दाजु २१ वर्षीय बाकी ऐनिनारलाई उद्धार गरी अस्पताल पुर्या एको अनादोलु समाचार एजेन्सीले जनाएको छ भने अर्की एक महिलाको पनि जिवितै उद्धार गरीएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah