झापाको दमक १० मा जंगली बदेलले आतंकित बनाएको छ । गत: दुइ हप्ता देखि स्थानीयले लगाएको आलु, मकै, चैते धानको बिहाड आदिमा खनेर बालीनालीमा क्षति गरि आतंकित बनाउदै आएको हो।

रातीको समयमा क्षति गर्ने भएको हुनाले कुन जीवले यस्तो क्षति गरेको हो भन्ने यकिन नभएपनि खेतमा छोडेको पाइला अनुसार बदेल हुनसक्ने स्थानियहरुको शंका छ भने लगभग ६-७ वटा त्यस्तो बदेल हुनसक्ने अनुमान गरिएको छ।

लगभग ७०० बिघाहामा फैलिएको रमा सामुदायिक बनमा सयौं बिघाहा काँस उम्रिएको छ र त्यो काँस ति जंगली जनावरको बासस्थानको निम्ति उपयुक्त भएकोले त्यहाँ भित्र गैर खोजि गर्न स्थानीयलाई समस्या रहेको छः भने यो भन्दा अघि पनि स्याल, खरायो आदि पाइएपनि यसरि बदेलाको आतंक भने पहिलोपटक भएको स्थानीयवासीहरु बताउछन।

तस्विर: सिधा कुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88