आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए त्यहाँ भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा बताएका छन्।

कांग्रेस नेताहरुले गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गर्नुको साथै अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तलमाथि नगर्ने प्रतिवद्धता समेत जनाएका छन् त्यस्तै सबै नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग तत्काल सम्वाद गरेर जानुपर्नेमा सहमत देखिएका छन् । समाचार स्रोतका अनुसार माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी छ त्यसैले पुरानो गठबन्धन व्यूँतिने सम्भावना बढेर गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah