भरतपुर महानगरपालिका वडा नं. १० स्थित कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् । भारतको आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता नामकी युवति आफु बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएकी हुन् ।

२ जना युवती र २ युवक बुधबार राति सोहि फ्ल्याटमा बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।

घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ भने प्रहरीले झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah