आज साताको पहिलो दिन सेयर बजारमा ३०.७७ अंकले बजार घटेर १९३८.२५ बिन्दुमा झरेको छ जुन १.५६ प्रतिशतको गिरावट हो ।

२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो कारोबार दिन भएको सुपरमादी हाइड्रोको मूल्य सबैभन्दा धेरै बढ्यो ।

युनिक नेपाल माइक्रो फाइनान्स, एनएमबी ५०लगायत केहीको मूल्य भने धेरैले बढेको छ ।