आइतबार दिउँसो बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा लगभग १२ हजार शरणार्थीहरू घरविहीन भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो भने आगलागीमा मानवीय क्षति भने पुष्टि भएको छैन।