आज बिहान बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितको बैठकले सत्ता गठबन्धनको साझा उम्मेदवार तथा जसपाका नेता रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर