पोल्याण्डमा रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकहरु लाई पक्राउ गरिएको छ।

युक्रेनलाई सहायता सामग्री पुर्याीउन प्रयोग गरिने सवारी साधन र अन्य पूर्वाधारहरूमा भिडिओ खिच्न गोप्य क्यामेरा जडान गरेको आशङ्कामा छ जना सन्दिग्धलाई पक्राउ गरिएको हो।

युक्रेनको सबैभन्दा सशक्त सहयोगीमध्ये पोल्याण्ड पनि एक हो जसको सुरक्षा बलले गत फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसको लागि जासुसी गरेको आरोपमा उल्लेख्य सङ्ख्यामा मानिसलाई गिरफ्तार गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah