संसद भवन, बावेश्वरमा भइरहेको उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने जनाएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपाका सांसदहरुको छलफलबाट ममता झालाई मत दिने समझदारी भएको जानकारी आएको छ ।

आफुहरु र जनमत पार्टी नयाँ दल पनि भएको र उम्मेदवार झा महिला पनि भएकोले गठबन्धन दल र एमालेको स्वार्थभन्दा पर रहेर रास्वपाले उनलाई मत दिने आधार सृजना भएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah