माओवादी संसदीय दलको बैठकले गरेको निर्णय अनुसार नेकपा माओवादी केन्द्रले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

नेकपा एमाले नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् र मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

गण्डकीमा मुख्यमन्त्री अधिकारीले माओवादीले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ भने विश्वासको मत नपाएमा उनी पदमुक्त हुनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah