क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अमृत साइन्स कलेज (अस्कल) मा नेकपा एमाले निकट अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ।

अस्कलमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेका कारण चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन । तालाबन्दी यथावत रहेकोले त्यहाँ स्ववियु निर्वाचनको अन्योलता कायम छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भैसकेपछि निर्वाचन रोकिएको थियो।

उच्च अदालत पाटनले समेत १५ दिनभित्रमा निर्वाचन हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न अन्तरिम आदेश जारी गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah