दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले शुक्रबार आफ्ना दुई छोरालाई इमिरेट्सको उप–शासकमा नियुक्त गरेको घोषणा गरेका छन् । दुबई मिडिया अफिसले गरेको ट्विटमा मकतूम बिन मोहम्मदलाई दुबईको पहिलो उपशासक बनाइएको छ भने अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।

‘युएईका उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अलमकतूमले दुबईको शासकको रूपमा २०२३ को डिक्री नम्बर २१ जारी गरेर दुबईको पहिलो उप शासकको रूपमा शेख मकतूम बिन मोहम्मद बिन रशीद अल मकतौम र दुबईको दोस्रो उप शासकको रूपमा शेख अहमद बिन मोहम्मद बिन रशीद अल मकतूम नियुक्त गरेका छन्।’

मकतुम बिन मोहम्मदले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन् । उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah