निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ।

हिजो दिउँसो झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उनको संलग्नताबारे भने खुलिसकेको छैन।

हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंमा पनि तीन जनासँग सोधपुछ गरिरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।

सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah