रुकुम(पूर्व) मा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्

पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षीय रानविर कामी, भूमे गाउँपालिका-३ का ५९ वर्षीय सम्पती रोका र ५७ वर्षीया विनसरी रोकालाई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार तीनै जना गएराति पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए। उनका अनुसार सोधपुछका क्रममा उनीहरूले लडेर मरेको गाईलाई काटेको बताएका छन्।

पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah