काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो। अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै निगमले केही इन्धनको मूल्य समायोजन गरेको हो । अब नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah