पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ को दरमखोलामा पौडी खेलेका ओखलढुंगाका २२ वर्षीय मिलन कार्कीको मंगलबार मृत्यु भएको हो ।

दिउँसो साढे ३ बजे पौडी खेल्न गएका ती युवकलाई खोलाले बगाएको थियो । बेपत्ता भएको दुई घण्टापछि ४ किलोमिटरपर उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । ती युवक केही समयदेखि निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनामा मजदुरी गर्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com