काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय