२६ साउन, कालिकोट । जिल्ला समन्वय समिति जिसस कालिकोटको माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

९ वटा स्थानीय तह रहेको कालिकोटमा बहुमत स्थानीय तहमा जितेको माओवादी केन्द्रले जिससमा पनि एकलौटी विजयी हात पारेको हो ।

बिहीबार भएको निर्वाचनमा संयोजकमा माओबादी केन्द्रका अनिपाल शाही बिजयी भएका छन् । नरहरीनाथ गाउँपालिका-६ का शाहीले ११ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपसंयोजकमा पनि माओवादीकै दन्ता विष्ट (नेपाली) विजयी भएकी छन् । उनी तिलागुफा नगरपालिकाकी हुन् ।

७ सदस्य पनि माअेाबादी केन्द्रकै बिजयी भएका छन । सदस्यहरुमा अनन्त बिश्वकर्मा (राजेश), ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर मल्ल, कमला जैसी र मान्का दमाई रहेका छन् ।

९ स्थानीय तह रहेको कालिकोटमा जिसस चुनावका लागि माओबादीको ११ , एमालेको ६ र कांग्रेसको १ मत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah