सामाजिक सञ्जालकाे महत्व,प्रयाेग र यसका फाइदा तथा हानी नाेबक्सानीकाे बारेमा नबुझिकन अन्धा धुन्दा प्रयाेग गर्दा कहिले काही फाइदा भन्दा पनि हानी नाेक्सानी नै ज्यादा हुने गर्छ । बेला बेला यस्ता घटना हाम्रा वरीपरि घटि रहन्छन् ।
यस्तै घटनाकाे समस्यामा परेकी छिन सुनिता रेग्मी। उनी अाफैले साथी हरूकाे भिडियाे खिचेर फेसबुकमा अपलाेड गर्दा यस्ताे समस्या परेकाे हाे ।बिरामी भएर नेपाल फर्किने क्रममा नेपाली दुतावास कुवेतमा शरण लिइ बसेका अाफु लगायत अन्य नेपाली दिदीबहिनी हरूकाे काेठामा बस्ने क्रममा लिइकाे भिडियाे केही अश्लिल अवस्थामा रहेकाले, निज सुनिताले अाफ्नै लागि भिडियाे बनाएकाे भने पनि फेसबुकमा अप्लाेड गर्दा अाइ पर्ने समस्याकाे बारेमा अनबिज्ञ हुदा यस्ताे समस्या परेकाे हाे ।तसर्थ यस्ता कुरा बाट टाढै बसी समाजिक संजाल प्रयाेग कर्ता दिदी बहिनी लगाय सबैले सावधान भएर प्रयाेग गर्नुहाेस ता की अाफैले गरेकाे कामले अाफैलाइ कुनै पनि हानी नाेक्सानी नपुर्यावाेस ।
( भिडियाेकाे लागि तल हेर्नुस )



