प्रकाश योगी

नेपाली लोक सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार को प्रबेश बडदो क्रममा छ । पछिल्लो समय मा सुमधुर आवाज कि निकै सफलता को सम्भाबना बोकेकी गायिका तथा मोडेल जेनिशा रिजाल र गायक बद्री रानाभाट को सुमधुर आवाज मा तिम्रै निम्ति मर्दैछु नामक लोक गीत बजार मा सार्बजनीक भयको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गीत मा माया प्रेम बिछोड का भाब समेटिए का शब्द हरु समेटिएका छन

बद्री रानाभाट को शब्द दिनेश डागी को लय देबराज आचार्य को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन दिनेश डागी र अभिनय जेनिशा र दिनेश को रहेको छ ।दाङ स्वर्गद्वारी म्युजिक प्रा ली को ब्यबस्थापन मा रहेको उक्त गीत लाइ सम्पादन अभिनास डि सी ले गरेका छ्न

हाम्रो तर्फ बाट गीत को सफलता को कामना ।