भदाै ६, काठमाडौं । त्रिपुरेश्वर स्थित विद्युत प्राधिकरणको पोलमा आगलागी भएको छ । अाज विहान विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।