मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब्यापार ब्यबसायबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाईसंग सम्बन्धमा सुधार आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । शत्रुहरु पराजित हुनेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । आफन्तसंग मनमुटाब हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीभाईको सहयोगले कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा सुधार आउनेछ । घरायसी काममा झमेला बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेको आटेको काममा सफलता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । स्वास्थ्य सामान्य रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सद्भाव बढ्नेछ । आय आर्जनमा वृद्धि हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ब्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको अवसर मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक काममा रुची बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफकता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । कुरा काट्नेहरू बढ्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ । साथीभाईसंग सम्बन्धमा सुधार आउनेछ । मन खुसि रहनेछ ।
हाम्रो पात्रो बाट



