नेपाल आइडलका एक बहुचर्चित प्रतिस्पर्धी निशान भट्टराईले सोमबार आफ्नो अफिसियल फेसबुक एकाउन्टमा स्टाटस पोष्ट गर्दै आफु जीवनभर गीतसंगीतमा समर्पित हुनेछु भनेर लेखेका छन् । उनले नेपाल आइडलको उत्कृष्ठ पाँचमा छानिएपछि आफ्ना शुभचिन्तक तथा फ्यानहरूलाई सम्वोधन गर्दै त्यसो भनेका हुन् । उनले आफुलाई भोट गरेर त्यो ठाउँमा पुर्याउने सबैलाई मनैदेखि धन्यवाद दिएका छन् ।

नेपाल आइडलको मन्चमा सुरुदेखि नै शसक्त प्रस्तुति दिएका कारण अत्यन्तै चर्चामा रहे पनि निशान भट्टराई गत शुक्रबार डेन्जर जोनमा परेका थिए ।एक साता अघि भएको भारी वर्षाका कारण नेपालका विभिन्न ठाउँहरूमा पहिराे गएकाे तथा डुबानमा परेका थिए । त्यसमा पनि नेपालको पूर्वी तराई अत्यन्तै पीडामा थियो, जुन क्षेत्र नशिानका सबभन्दा धेरै फ्यान र शुभचिन्तकहरू रहेको ठाउँ हो । तर त्यही ठाउँ पीडा ग्रस्त हुँदा त्यो क्षेत्रबाट आउने भोटको संख्या घटेको थियो ।

गत बिहीबार बिहान निशान भट्टराईले बाढीबाट प्रभावित शुभचिन्तकहरूलाई सम्वोधन गर्दै “पहिला हजुरहरू सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस् ।” भनेर आफ्नो फेसबुकमा लेखेका थिए र त्यो साता उनी डेन्जार जोनमै परेर भएपनि उत्कृष्ठ पाँचमा पर्न सफल भए । उत्कृष्ठ पाँचमा छानिएपछि उनले भनेका छन् “बाढी पहिरोले ल्याएको अभाव भन्दा ठूलो अभाव मेरो संगीत यात्रालाई सम्झेर अनि अफ्नो देश भन्दा बाहिर रहेर आफ्नो कर्मप्रति भन्दा म प्रति समय खर्चेर मलाई भोट गर्न लागिपर्नु हुने मेरा सम्पूर्ण शुभचिन्तकहरू तपाईहरूको सम्मानमा मेरा सबै इन्द्रियहरू झुकेका छन् ।” उनको उक्त पोष्टमा हजारौँ लाईक, कमेन्ट र शेयर पनि भएको छ । निशान भट्टराईलाइ जिताउन चाहनेहरू वा जितेकाे हेर्न चाहने हरूका लागि ( भिडियाेकाे लागि तल )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah