थारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्।
नया बाटो बाट









