कहिँले सम्म इन्डिया बाट हेपिने नेपालिहरु ? भिडियो हेर्नुहोस एक नेपालिले आफ्नी बिरामी आमालाई उपचार गर्न गएको बेला म नेपालि हुँ भन्दा भन्दै नागरिता फालेर १२ दिन अनाहकमा जेल परे न सरकार बोल्यो उनको पक्षमा न भारतले सुन्यो उनका कुरा !

भारतीय ज्यादतिको हद, उदय फागोको नागरिता फालियो । यातायातको भाईरल भिडियोको रिपोर्टिङ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड