काठमाडौं, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो ।

आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको हो ।

विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि एउटै रुट र दैनिक दुइसयभन्दा बढी उडान विमानस्थलले थेग्न नसक्दा यस्तो वातावरण उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।

यद्यपी तीन दिन अगाडि नै उडान प्रभावित हुने सुचना जारी गरिसकेकोले धेरै ठुलो प्रभावन नपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उक्त कारणले कतिपय आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रिय उडान तथा अतवरण ढिला भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah