भारतको पुणेमा गरिएको एक ताजा खोजमा बजारमा ३ कण्डम ब्राण्डमा स्वस्थका लागि खतरनाक हुन सक्ने तत्व भेटिएको छ । यस्ता कण्मडको प्रयोगले छालाको रोग र पखाला लाग्न सक्ने बताइएको छ।

पुणेको एक युनिभर्सिटिीमा प्रोफेसर र विद्यार्थीले गरेको खोजमा केही कण्डममा बैसिलस एंथ्रेसिस भेटिएको हो, यो होमसेक्सुअलमा पाइन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोजमा संलग्न प्रोफेसर भारत बलालका अनुार केही कण्डममा क्युनिटस एंथ्रेक्स,जुन छालको डरलाग्दो संक्रमणको लागी जिम्मेवार मानिन्छ ,र पल्मोनरी एंथ्रेक्स, जसले रगत आउने पखालाको कारक मानिन्छ, भेटिएको छ। नया बाटो बाट