एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।

गत हप्ता कोहि पनि प्रतिस्प्रधिलाई आउट नेपाल आइडललको मंच बाट आउट नगरेपछि धेरै दर्सक तथा जनताहरुले नेपाल आइडल बिरुद अनेक टिका टिपणी उठाएका थिए । नेपाल आइडलले यो सब पैसा खान गरेको एक नाटक हो , एकजान त जो भएनी बाहिरिएको थ्यो नि दर्शकको भोटको आधारमा तर किन सर्यो अर्को हप्ता ? यस्तै अनेकौ प्रस्न खडा गरि दर्शक स्रोत्ताहरुले नेपाल आइडललाइ आलोचन गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहि बिषयलाइ लिएर नेपाल आइडलले सम्पूर्ण दर्शक स्रोताहरुलाई चेतावनी दिएको छ । यो सब नियम हो यो बिरुद्द तपाईहरुले नबुजी बोल्दै हुनुहुन्छ यसरि जथा भावी बोल्नेहरुलाई हामी कारबाही गर्न बाध्य हुन्छौ भन्ने अविब्यक्ति दिएको छ । नेपाल आइडलका अन्य भनाईहरु के के छन् त ? सम्पूर्ण जानकारी बुज्नाका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :