भनिन्छ चार जात छत्तिस वर्णकाे साझा फुलबारी हाे नेपाल । यहा अनेकाै जात जातिकाे अाफ्नै कला संस्कृति र रितीरिवाज छ । हामीलाइ थाहा नभपएकाे अरूकाे कतिपय संस्कारलाइ हामी सजिलै पचाउन सक्दैनाै । यस्तै संस्कार थाहा नपाउदा ठुलाे समस्या अाएकाे छ एक  बस्तीमा देवर भाउजु र गाउलेहरू बीच ।

हाम्राे समाजमा कतिपय कुरीति र कुसंस्कार हट्दै गएका छन भने कतिपय अझै पनि उस्तै छन । बिधवा,बाल बिवाह जस्ता यसका उदाहरण हुन । यहा पनि एक युवक बिधवा भाउजु संग अनैतिक सम्वन्ध राखेकाे अवस्थामा गाउलेहरूले फेला पारे पछि उनिहरू अाफ्नाे बचाउकाे प्रयास गछर्न,युवक अाफुले बिधवा भाउजुलाइ माया गर्ने र उनलाइ श्रीमतीकाे रूपमा स्वीकारेकाे बताए पछि गाउमा ठुलाे हंगामा मच्चिन्छ । तर याे हंगामा वास्तविक नभएर एक लघु चलचित्र intercaste  अर्थात अन्तरजातिय बिवाहकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवर भाउजु अापतीजनक अवस्थामा फेलापरे पछि गाउलेहरूकाे कस्टडीमा पुग्छन यहि घटनापछि उनिहरूदुइले गाउलेकाे सामना कसरी गर्छन भन्ने परिस्थितीलाइ चलचित्रमा समेटिएकाे छ ।

अाशिष लिम्बु , माया चाहर,साेम मगराती,अनिता ठटाल,प्रमिला सेन्चुरी लगायतकाे intercaste मा अभिनय रहेकाे छ  भने साेम मग्रारतीकाे छायाकंन , अनिता ठटालकाे श्रृङ्गार ,नरेन्द्र लिम्बुकाे सह निर्देशन अनि ज्ञानेन्द्र काेइरालाकाे सम्पादन तथा निर्देशन रहेकाे छ।

पुरा कथा थाहा पाउनका लागि हेर्नुस तल भिडियाे