नगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

यहि बिस्यलाई लिएर एक युवकले सुन छोरि सम्बन्धि सबैको मन छुने एउटा गजल तयार परेका छन् । चन्द्र लामा अनुराग नाम गरेका एक युबक भन्छन सुन चोरी सम्बन्धि घटनालाई लिएर संदेशमुलक गजल बनाएको छु । भिडियोमा हेर्नुहोला आखिर कस्तो गजल पस्केका रहेछन चन्द्र लामा अनुरागले ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो हेर्नका लागि: