एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।

जति नेपाल आइडल फाइनलमा नाजिकिदै छ त्यतिनै बिवाद बढेको छ । ४ जना प्रतिस्प्रधी सबैमा उतिकै क्षमात र प्रतिभा भएका छन् । आज हामीले कुरा गर्दै छौ प्रतिस्प्रधी निशान भट्टराईको बारेमा ।निशान भट्टराईको बारेमा कृष्णउदाशीले लेख्नु भएको लेखलाइ हामीले यहाँ उल्लेख गरेका छौ । निशान भट्टराई नेपाल आइडल हुन्छन कि हुदैनन यो भिडियो हेरेपछि तपाइहरुले थाहा पाउनुहुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो हेर्नका लागि यहाँ: