जापानमा एउटा यस्तो विचित्रको स्थान छ, जहाँ बाँदरहरु पानीमा बसेर आफ्नो ज्यान बचाउने गर्छन् । जापनको नागानो प्रिफ्याक्चर सहरको घाँटीमा डिसेम्बरदेखि मार्चसम्म धेरै हिउँ पर्छ । ८५० मिटरको क्षेत्रमा फैलिएको यो इलाका भारी हिमपातका कारण ज्यानमारा स्थलका रुपमा पनि चर्चित छ।

यहाँ जिगोकदानी मंकी पार्क पनि छ । जहाँ ठुलो संख्यामा बाँदर बस्ने गर्दछन्। तर, चिसोबाट बच्न यहाँका बाँदरहरु पानीमा बस्छन्। यो क्षेत्रमा एउटा कुण्ड छ जहाँको पानी तातो छ। बाँदरहरु विशेषगरी डिसेम्बरदेखि मार्चसम्म यहीँ बसेर ज्यान बचाउने गर्छन्। पूरै क्षेत्र सेतो कपडाले ढाकोजस्तो देखिन्छ ।एडभेन्चरका शौखिनहरु यहाँ घुम्न जान्छन् । यहाँ टाढाटाढासम्म कुनै वस्तीसमेत छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah