एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ बोइफ्रेण्डलाई भाडामा दिने गरिन्छ ।

यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् ।

सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् । युवतीले युवक बुकिङ गर्न मिल्ने समेत सुविधा रहेको छ ।

सेवा शुल्क चाहिँ बुकिङ समयअनुसार हुने बताइएको छ । यस सर्भिसमा गुडनाइट प्याकेज पनि रहेको छ ।

यतिमात्रै होइन युवकले युवतीलाई खाना पकाएर समेत खुवाउने गर्छन् । यस सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३०–४० सम्म रहेको छ भने युवकहरुको उमेर २०–३० सम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah