विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ। कतार मा रहेका नेपाली मात्रै नभएर विश्व भरि छरिएर रहेका नेपाली को ध्यान यति खेर कतार तिर गरेको छ।नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएकाले नेपाल आइडल फिनाले सम्पुर्ण नेपाली को चासोको विषय बनेको छ ।
नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ । यहि आगामी सेक्टेम्बर२२ तारीख शुक्रवार का दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।यसै समयमा नेपाल आइडलका एक प्रतिस्प्रधी बुद् लामाको बारेमा एक युवतीले सम्पूर्ण बुदा लामाका समर्थकलाइ केहि कुरा खोल्नु भएको छ ।के के भनिन त ति युवतीले बुद लामाका बारेमा ? तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :









