कार्तिक २९, २०७३ राष्ट्र वैंकले खरिद गरेको १ करोड अमेरिकी डलर आज नेपाल आएको छ । वैंक तथा वित्तिय संस्थामा अमेरिकी डलरको कमी भएपछि केन्द्रीय वैंकले सिङ्गापुरको सिआईएमबी बैंकबाट डलर खरिद गरेको हो । राष्ट्र वैंकका सह–प्रवक्ता राजेन्द्र पण्डितले वैंक तथा वित्तिय संस्थामा डलर अभाव भएपछि सिंगापुर वैंकबाट खरिद गरिएको बताउनुभयो । वित्तिय संस्थामा डलर अभाव भएपछि राष्ट्र वैंकले पहिलो पटक डलर खरिद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर