एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’को अन्तिजा आज अर्थात् सेक्त्म्बर २२ मा प्रसारित गरियको छ ।फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने थिएन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।सगर आले सबको मनमा बस्न सफल नेपाल आइडलका एक प्रतिस्प्रधी थिए ।
आज बिजेताको घोसित दोहा कतारमा गरिएको छ । नेपाल आइडलका ३ जना प्रतिस्प्रधी मध्ये प्रताप दास तेस्रो स्थानमा आउन सफल भएका छन् भने निशान भट्टराई दोस्रो र नेपालको पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् ।तल भिडियोमा हामीले जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नका लागि यहाँ:









