यो एक मनोरन्जनात्मक भिडियो हो ।दर्शकलाइ मनोरंजन दिने उदेस्यले निर्माण गरिएको यो भिडियो एक अन्तरबार्तामा आधारित रहेर निर्माण गरिएको छ । समिर सुबेदीको लेख्ननमा निरमं भएको यो भिडियोमा समिर सुबेदी र पुजाले अभिनय गरेका छन् ।दर्सकलाइ धेरै भन्दा धेरै मनोरंजन दिन सक्छ भन्ने समीरको भनाइ रहेको छ ।यो भिडियो पूर्वको झापामा निरमं भएको हो , जसलाई शिशिर बुढाथोकीले छायांकन गरेका छन् भने शिशिर बुढाथोकीकोनै सम्पादन र निर्देशन रहेको छ । मनोरंजन लिनका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड