फुलपातीको दिन अर्थात आजबाट प्रदर्शनमा आएको फिल्म‘छक्का पञ्जा २’ले बम्पर ओपनिङ गरेको छ । अल नेपालका एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म‘छक्का पञ्जा २’ले बुधबारको पहिलो सो हाउसफुलको ब्यापार गरेको हो ।दिपाश्री निरौला निर्देशित फिल्मका अधिकांस कलाकारको अभिनयले दर्शकको मन जितेको छ। १७ करोडको व्यापार गर्दै नेपाली फिल्म क्षेत्रमा सवार्धिक कमाई गर्ने फिल्म ‘छक्का पञ्जा’को सिक्वेलले शुभ संकेत देखाएको छ ।एक सय बढी हलहरु पाएको ‘छक्का पञ्जा २’ को मल्टिप्लेक्सका बुधबारका सम्पूर्ण शोहरु शोल्ड आउट भएका छन् । राजधानीका क्युएफएक्कस मल्टिप्लेक्समा सर्वा्धिक २४ वटा शोहरु पाएको छ । पुर्वाञ्चलका हलहरुमा समेत दर्शकहरुको निकै भिड लागेको छ । एक पटक हेरिसकेका दर्शले फेरी हेर्ने मन लागेको बताउँछन् सस्पेन्स राखिएको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे,शिवहरी पौडेल,बर्षा राउत, स्वस्तिमा खड्का,स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । दिपक र दीपासँग फिल्म निर्माणमा विकास आचार्यले पनि सहकार्य गरेका छन् ।
‘छक्का पञ्जा २’ले बम्पर ओपनिङ
सवाल नेपालसंवाददाताबुधबार, १० असोज २०७४

‘छक्का पञ्जा २’ले बम्पर ओपनिङ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



