मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।

विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफु निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड