यो भिडियोले कसको मन नरोला ! दशैँको बेला मर्नुन बाच्नु पारेर अर्कै संग गएको श्रीमतीलाई फर्कनु भन्दै भक्कानिए मलेसियामा एक युवक ! ‘सानु म तिमि बिना बाच्न सक्दिन, जहाँ भए पनि घर फर्की आउ प्लिज, छोराछोरी ममी ममी भनेर बाटो कुरी रहेका छन रे’ – सक्दो शेयर गर्न आग्रह (भिडियो सहित)

काठमाडौँ, १८ असोज । मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत राज कुमार सापकोटा एका एक भक्कानिदै फेसबुकमा आएका छन ।

श्रीमती गोमा सापकोटा
उनि भक्कानिनुको कारण हो उनको प्रिय श्रीमतीले उनलाई छोडेर जानु । उनलाई मात्र हैन उनीहरुको २ साना – साना छोरा छोरी पनि बेबारिसे अवस्थामा छोडेर दशैँकै बेला उनि एकाएक गायव भएकी छिन । माइत गएकी उनि त्यतैबाट हराएकी हुन् । उनि कहा गइन, को संग गइन राज कुमारलाइ केहि अत्तो पत्तो छैन ।

 

थाङ्पाल्कोट गाबिस, सिन्धुपाल्चोकका राज कुमार सापकोटा अहिले परदेश मै छन् तर उनकी श्रीमती गोमा सापकोटा साना बच्चाहरुलाई छोडेर घर बाट हिडे पछी उनि मरेतुल्य भएका छन । उनि परदेशमा भएको कारण उनले यहि भिडियो मार्फत आफ्नो श्रीमतीलाई रुदै भक्कानिदै घर फर्कन अनुनय बिनय गरेका छन । उनि बिना बाच्न नसक्ने उनले आशु झार्दै ब्यक्त गरेका छन ।

छोरा छोरी
यो भिडियो हेर्नु हुने सम्पूर्णले शेयर गरेर उनको श्रीमतीलाई फिर्ता ल्याईदिन उनले सबै सामु अनुरोध पनि गरेका छन । भिडियो हेर्नुहोस र शेयर गर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah