पोखरा, १७ असोज | पोखरा अमर सिङ उच्च माविका कक्षा नौ का विद्यार्थीहरु मिलेर रुख बचाऊ अभियान स्वरूप उनीहरुले एउटा प्रविधि युक्त तरिकाले विल्कुलै नयाँ संरचना तयार पारेकाछन |
जसले उक्त प्रोजेक्टको मुख्य उदेश्य भनेको रुख लाई बचाउ भन्ने रहेको थियो | कक्षा नौका मेधावी विद्यार्थी विजय पौडेलको नेतृत्वमा तयार पारिएको थियो |
जसरी पशु पन्छिलाई काट्दा उसले आफ्नो पिडा प्रस्तुत गर्दछ त्यसरी नै रुखलाई काट्दा पनि पिडा हुन्छ त्यसैले हत्या हिँसा तथा जथाभावी रुखहरु काट्नु हुन्न है भन्ने प्रष्ट भाब झल्किएको देख्न सकिन्छ | रुखले मलाई नकाट्नुहोस् भन्दै आशु झारेको समेत हामीले देख्न सकिन्छ |
https://youtu.be/Xj0nQ8rrTog









