निरज नेपाल को निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल थुक्कको भाग उनंन्पचास युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक निरज नेपाल हुन।

यसका नया नया भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी नेपाली ले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज ओके छ त को भिडियो कोउनंन्पचास भाग अपलोड गरेको छ !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निरज नेपाल को निर्देशन रहेको यो भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन,

यस कथाको मुख्य पत्र कोरुपमा दुईजना महिलाहरु बसेर आफ्नो बुढाको बारेमा कुरा गर्छन र एक महिलाले आफ्नो बुढा भन्दा देवरको धरै हेरचार गर्ने गरेको कुरा गर्छिन तर पनि बुढा छोडेको कुरो आफ्नो साथीलाई सुनौछिन , यो कथामा बुढाले

छोडेको महिलाको व्यवहार अलिक फरक किसिमको रहेको छ, चिया लिएर आउँने नोकरलाई पनि आखा लगाएको द्रिस्यमा देखाइएको छ,अर्की महिलाले चै आफ्नो बुढा निक्कै बहादुर रहेको कुरा गर्छिन, उनको बुढा कसरी बहादुर भए, भिडियोमा हेर्नुहोला,