हामी किन निदाउँछौं? यो प्रश्नको उत्तर खोज्न धेरै वैज्ञानिकले धेरै अनुसन्धान गरेका छन्।त्यही अनुसन्धानका आधारमा नयाँ–नयाँ तथ्य र सिद्धान्त अघि सार्दै आएका छन्। केही वैज्ञानिक भन्छन्, निद्राले दिनभरि थाकेको शरीरमा नयाँ शक्ति सञ्चय गराउँछ। अर्काथरी वैज्ञानिकका अनुसार मान्छेले दिनभरि काम गर्दा दिमागका कतिपय कोष नष्ट भएका हुन्छन्।खासमा के हो त निदाउनुको कारण ? तल भिडियोमा प्रस्तुत गरिएको छ , भिडियो हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :









